२०८३ असार १, सोमबार
आदित्य जोशी ,महेन्द्रनगर । मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरको सामाजिक उत्तरदायित्व कार्यक्रम आइतबार भीमदत्त नगरपालिका १४ बनक्ट्टी स्थित बैजनाथ आधारभूत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ।
शिबिरमा हस्पिटलका कार्यकारी निर्देशक डा. गोविन्द रोकाया, डा. सुशन शाक्य र डा. म...